दफा १४९
सजाय गर्न बाधा नपर्ने
कुनै व्यक्तिले बीमकको कुनै पदमा बहाल हुँदा दफा १३८ बमोजिमको कुनै कसुर गरेको पाइएमा निज सो पदबाट अवकाश भएको वा पदमा बहाल नरहेको कारणले यस ऐन बमोजिम अनुसन्धान वा जाँचबुझ र सजाय गर्न बाधा पुग्ने छैन।